Logo

राजनीति

काठमाडौं-२ स्वतन्त्र पार्टीकी सोविता गौतमको अग्रता, ओनसरी घर्ती तेस्रोमा



काठमाडौं । काठमाडौं क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टीकी उम्मेदवार सोविता गौतमले अग्रता लिएकी छन् । ८०० मत गन्दा गौतमले २७८ मत ल्याएर अग्रता लिएकी छिन् ।

नेकपा एमालेका उम्मेदवार मणिराम फुयालले १६६ ल्याएर उनलाई पछ्याइरहेका छन् । नेकपा माओवादी केन्द्रकी उम्मेदवार ओनसरी घर्तीले १२८ मत पाएकी छन् ।

राप्रपा उम्मेदवार कुन्ती पोखरेलले ७८ मत पाएकी छन् । यो क्षेत्रबाट २०७४ सालमा नेकपा एमालेबाट माधवकुमार नेपाल निर्वाचित भएका थिए ।

प्रकाशित मिति : ५ मंसिर २०७९, सोमबार १६:५६   :  बजे

60
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।