Logo

प्रमुख समाचार

दाङ–२ : शंकरलाई पछि पार्दै रेखाको अग्रता कायमै



दाङ । दाङ–२ मा नेकपा एमाले महासचिव शंकर पोखरेललाई पछि पार्दै सत्ता गठबन्धनबाट नेकपा माओवादी नेता रेखा शर्माले झन्डै दोब्बर मतले अग्रता  लिएकी छिन् ।

कुल ४४९६ मत गणना हुँदा रेखाले २ हजार १५४ मत ल्याएकी छन् भने शंकरले १ हजार ५४८ मत ल्याएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीका विशाल अधिकारीले ५८१ मत ल्याएका छन् ।

प्रकाशित मिति : ५ मंसिर २०७९, सोमबार १८:३६   :  बजे

231
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।