Logo

प्रमुख समाचार

गुल्मी–२ मा एमालेका गोकर्ण विष्टको सुरुवाती अग्रता, रामकुमारी पछिपछि



काठमाडौं । गुल्मी क्षेत्र नम्बर २ मा नेकपा एमालेका सचिव गोकर्ण विष्ठले सुरुवाती अग्रता लिएका छन् । १ सय मत गणना हुँदा बिष्टले ६१ र एकीकृत समाजवादीकी रामकुमारी झाँक्रीले ३२ मत प्राप्त गरेकी छिन् । उनी सत्ता गठबन्धनकी साझा उम्मेदवार हुन् ।

गुल्मीमा प्रतिनिधिसभातर्फ करिब ५० मतपत्र प्रदेशसभाको बाकसमा खसेपछि विवाद भएको थियो।सर्वदलीय बैठकमा मतगणनाका लागि सहमति जुटाउन ढिलाई भएपछि मत ढिलो गरी गणना भएको हो।

प्रकाशित मिति : ५ मंसिर २०७९, सोमबार १९:५९   :  बजे

252
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।