डडेल्धुरा । डडेल्धुरामा गणना भएको कुल मतको झन्डै आधा प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवाले पाएका छन् । २९५६ मत गणना हुँदा देउवाले १४०४ मत पाएका छन् ।
यस्तै स्वतन्त्र उम्मेदवार सागर ढकालले ७३० मत पाएका छन् भने कांग्रेस बीपीका कर्णबहादुर मल्लले ५२७ मत पाएका छन् ।




















प्रतिक्रिया