Logo

प्रमुख समाचार

काठमाडौं–१ मा रवीन्द्र मिश्रलाई हराउँदै प्रकाशमान सिंह विजयी



काठमाडौं –१ मा नेपाली कांग्रेसका प्रकाशमान सिंह विजयी भएका छन् । उनले राष्ट्रिय प्रजातन्त्र पार्टीका रवीन्द्र मिश्रलाई हराएका हुन् ।  सिंहले २०७४ को निर्वाचनमा पनि मिश्रलाई हराएका थिए । सिंहले ७ हजार १ सय ४३ मत  प्राप्त गरेका छन् । मिश्रले ७ हजार ११ मत प्राप्त गरे। 

प्रकाशित मिति : ६ मंसिर २०७९, मंगलवार ०६:१७   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।