काठमाडौं । काठमाडौं क्षेत्र नम्बर ४ मा नेपाली कांग्रेसका महामन्त्री गगन थापाले मतान्तर बढाउँदै लगेका छन् ।
पछिल्लो मतगणनामा कांग्रेसका थापा नेकपा एमालेका राजन भट्टराईभन्दा ५ हजार ५६८ मतान्तरले अगाडि देखिएका छन् ।
थापाले १७ हजार ५१६ मत पाएका छन् भने उनका निकटम भट्टराईले ११ हजार ९४८ मत पाएका छन् ।




















प्रतिक्रिया