Logo

राजनीति

साँडे ५ हजार मतान्तरले गगन अगाडि



काठमाडौं । काठमाडौं क्षेत्र नम्बर ४ मा नेपाली कांग्रेसका महामन्त्री गगन थापाले मतान्तर बढाउँदै लगेका छन् ।

पछिल्लो मतगणनामा कांग्रेसका थापा नेकपा एमालेका राजन भट्टराईभन्दा ५ हजार ५६८ मतान्तरले अगाडि देखिएका छन् ।

थापाले १७ हजार ५१६ मत पाएका छन् भने उनका निकटम भट्टराईले ११ हजार ९४८ मत पाएका छन् ।

प्रकाशित मिति : ६ मंसिर २०७९, मंगलवार ०६:३४   :  बजे

39
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।