Logo

प्रमुख समाचार

झापा–१ मा विश्वप्रकाशलाई चार हजार मतको अग्रता



झापा । झापा–१ मा नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले अग्रता कायमै राखेका छन् । 

२२ हजार ३३१ मतगणना हुँदा विश्वप्रकाशले ११ हजार ३८५ मत पाएका छन् । उनलाई पछ्याइरहेका नेकपा (एमाले)का अग्नि खरेलले ७ हजार ८६ मत पाएका छन् । विश्वप्रकाश अग्निभन्दा ४ हजार २७२ मत अघि छन् । 

प्रकाशित मिति : ६ मंसिर २०७९, मंगलवार ०६:४१   :  बजे

114
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।