Logo

प्रमुख समाचार

मोरङ-६ मा शेखर काेइराला ११६ मतले अगाडि



विराटनगर । मोरङ निर्वाचन क्षेत्र नम्बर ६ को प्रतिनिधिसभातर्फ नेपाली कांग्रेसका डा. शेखर कोइरालाले अग्रता कायम राखेका छन् ।

उनलाई नेकपा (एमाले)का लालबाबु पण्डितले पछ्याइरहेका छन् । ३९४८ मतगणना गर्दा शेखरले १५१४ र लालबाबुले १३९८ प्राप्त गरेका छन् ।

विराटनगरस्थित आदर्श विद्यालयमा सोमबार पौने २ बजेदेखि ४, ५ र ६ नम्बर क्षेत्रको मतगणना भइरहेको छ ।‌

प्रकाशित मिति : ६ मंसिर २०७९, मंगलवार ०७:०१   :  बजे

126
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।