गुल्मी । गुल्मी क्षेत्र नं २ प्रतिनिधि सभामा नेकपा एमालेका गाेकर्ण विष्टले अग्रता बनाइरहेका छन् ।
नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादीकी रामकुमारी झाँक्रीले उनलाई पछ्याउँदै छिन् । विष्टले ७ हजार ७५६ मत पाएका छन भने झाँक्रीले ५ हजार ५९१ मत पाएकी छन् । विष्ट झाँक्रीभन्दा २ हजार १६२ मतले अगाडि छन् ।




















प्रतिक्रिया