Logo

राजनीति

कास्की–३ मा स्वतन्त्र पार्टीको अग्रता कायमै



कास्की । कास्की क्षेत्र नम्बर ३ माराष्ट्रिय स्वतन्त्र पार्टीका योगराज पौडेलले अग्रता कायमै राखेका छन् । 

उनले ३ हजार ३०६ मत पाउँदा एमालेका दामोदर पौड्यालले २ हजार ९५१ मत पाएका छन् । यस्तै माओवादी केन्द्रका उम्मेदवारले १ हजार ८७८ मत पाएका छन्  ।

प्रकाशित मिति : ६ मंसिर २०७९, मंगलवार ०८:२२   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।