Logo

राजनीति

कैलाली-३ मा नागरिक उन्मुक्ति पार्टीका गंगारामको अग्रता कायमै



कैलाली । कैलाली क्षेत्र नम्बर ३ मा नागरिक उन्मुक्ति पार्टीका गंगाराम चौधरीले फराकिलो अन्तरले अग्रता कायम गरेका छन् ।

४८०४६ मत गणना गर्दा चौधरीले १६६९३ मत ल्याएर फराकिलो मतले अगाडि छन् ।

यस्तै, माओवादीका कृष्णकुमार चौधरी १२,६९८ मतले दोस्रो स्थानमा छन् । राप्रपाका वीरेन्द्र बलमेले ६३४२ मत प्राप्त गरेका छन् ।

यस्तै एमालेका गौरीशंकर चौधरीले भने ७४१४ मत प्राप्त गरेका छन् ।

प्रकाशित मिति : ६ मंसिर २०७९, मंगलवार ०९:१८   :  बजे

24
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।