Logo

प्रमुख समाचार

रूपन्देही-३ मा खाण र बोहराको मतान्तर ४९



रूपन्देही । प्रतिनिधि सभा सदस्यतर्फ रूपन्देही क्षेत्र नम्बर ३ मा मतगणना जारी छ ।

कांग्रेसका बालकृष्ण खाण र राप्रपाका दीपक बोहराको मतान्तर जम्मा ४९ छ ।

पछिल्लो मतपरिणाम अनुसार खाणले ३४१९ मत प्राप्त गर्दा बोहराले ३३७० मत प्राप्त गरेका छन् ।

प्रकाशित मिति : ६ मंसिर २०७९, मंगलवार ०९:३०   :  बजे

378
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।