रूपन्देही । प्रतिनिधि सभा सदस्यतर्फ रूपन्देही क्षेत्र नम्बर ३ मा मतगणना जारी छ ।
कांग्रेसका बालकृष्ण खाण र राप्रपाका दीपक बोहराको मतान्तर जम्मा ४९ छ ।
पछिल्लो मतपरिणाम अनुसार खाणले ३४१९ मत प्राप्त गर्दा बोहराले ३३७० मत प्राप्त गरेका छन् ।
प्रमुख समाचार
६ मंसिर २०७९, मंगलवार ०९:३०
रूपन्देही । प्रतिनिधि सभा सदस्यतर्फ रूपन्देही क्षेत्र नम्बर ३ मा मतगणना जारी छ ।
कांग्रेसका बालकृष्ण खाण र राप्रपाका दीपक बोहराको मतान्तर जम्मा ४९ छ ।
पछिल्लो मतपरिणाम अनुसार खाणले ३४१९ मत प्राप्त गर्दा बोहराले ३३७० मत प्राप्त गरेका छन् ।
प्रकाशित मिति : ६ मंसिर २०७९, मंगलवार ०९:३० : बजे
अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।
प्रतिक्रिया