झापा । झापा क्षेत्र नम्बर १ मा नेपाली कांग्रेसका उम्मेदवार विश्वप्रकाश शर्माले निरन्तर अग्रता लिइरहेका छन् । जारी मतगणनामा अहिलेसम्म २४ हजार ८ सय १४ मतगणना भएको छ ।
शर्माले १२ हजार ७०० मत ल्याएका छन् ।
यहाँ नेकपा एमालेका उम्मेदवार अग्नि खरेलले ७ हजार ७८८ मत ल्याएका छन् । शर्मा र खरेलबीच ४ हजार ९०१ को मतान्तर छ । यहाँ करिब ५८ हजार मत गणना गर्न बाँकी छ ।




















प्रतिक्रिया