Logo

राजनीति

काठमाडौं ५ मा प्रदीप पौडेलको अग्रता कायमै



काठमाडौं । काठमाडौं क्षेत्र नम्बर ५ मा नेपाली कांग्रेसका उम्मेदवार प्रदीप पौडेलले अग्रता कायमै राखेका छन् ।

अहिलेसम्म २२ हजार ६५ मत गणना भएको छ । प्रदीप ७३५० मतसहित अघि छन् ।

यहाँ नेकपा एमालेका उम्मेदवार ईश्वर पोखरेल ५११३ मतसहित पौडेललाई पछ्याइरहेका छन् । मतगणना जारी छ ।

प्रकाशित मिति : ६ मंसिर २०७९, मंगलवार १०:०४   :  बजे

87
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।