काठमाडौं । एक मात्र प्रतिनिधिसभा निर्वाचन क्षेत्र रहेको भोजपुरमा नेकपा माओवादी केन्द्रका सुदन किराँतीले अग्रता कायम रहेका छन् ।
प्रदेश नम्बर १ का पूर्वमुख्यमन्त्रीसमेत रहेका एमालेका उम्मेदवार शेरधन राईलाई पछाडि पार्दै निवर्तमान प्रतिनिधिसभा सदस्य किराँतीले अग्रता लिएका हुन् ।
भोजपुर निर्वाचन क्षेत्रमा किराँतीले १ हजार ५ सय ४१ मत ल्याई अग्रता लिइरहेका छन् भने उनका निकटतम प्रतिद्वन्द्वी राईले १ हजार ८५ मत प्राप्त गरेका छन् ।




















प्रतिक्रिया