रुपन्देही । रुपन्देही–३ मा गृहमन्त्री बालकृष्ण खाणलाई पछि पार्दै राष्ट्रिय प्रजातन्त्र पार्टीका दीपक बोहराले अग्रता लिएका छन् । मंगलबार विहानसम्मको मतगणनामा राप्रपाका बोहराले ४१७० मतसहित अग्रता लिएका हुन् । उनलाई नेकपा एमालेले समर्थन गरेको छ ।
त्यस्तै नेपाली कांग्रेसका उम्मेदवार रहेका गृहमन्त्री खाणले तीन हजार ९१९ मत पाएका छन् । खाणलाई नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादीसहित सत्ता गठबन्धनमा रहेका दलको समर्थन छ ।




















प्रतिक्रिया