Logo

प्रमुख समाचार

ईश्वर पोखरेलभन्दा २५४० मतान्तरले प्रदीप पौडेल अगाडि



काठमाडौं । पछिल्लो मतपरिणाम अनुसार काठमाडौं–५ मा नेपाली कांग्रेसका प्रदीप पौडेलले मतान्तर बढाउदै लगेका छन् ।

युवा नेता पौडेलले ८ हजार २२० मत प्राप्त गरेर अग्रस्थानमा छन् भने उनका निकतम प्रतिद्धन्द्धी नेकपा एमालेका ईश्वर पोखरेलले ५ हजार ६८० मत ल्याएका छन् ।

प्रकाशित मिति : ६ मंसिर २०७९, मंगलवार ११:५९   :  बजे

375
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।