काठमाडौं । सप्तरी निर्वाचन क्षेत्र नम्बर २ मा जनमत पार्टीले अग्रता कायमै छ । प्राप्त पछिल्लो मतपरिणाम अनुसार जनमत पार्टीका उमेदवार सिके राउतले १९,१२० मत पाएका छन् । जनता समाजवादी पार्टीका उमेदवार उपेन्द्र यादवले ९,६३७ मत प्राप्त गरेका छन् ।
लोकतान्त्रिक समाजवादी पार्टीका जयप्रकाश ठाकुरको पक्षमा ३,९३२ मत खसेको छ ।




















प्रतिक्रिया