Logo

प्रमुख समाचार

झापा–५ मा मतान्तर फराकिलो पार्दै ओली



झापा । झापाको निर्वाचन क्षेत्र नं. ५ मा मतगणना जारी छ । ३४ हजार ८०३ मतगणना हुँदा नेकपा एमालेका उमेदवार केपी शर्मा ओलीले १८ हजार ६७१ मत प्राप्त गरेका छन् । 

उनका प्रतिस्पर्धी नेपाली कंग्रेसका उमेदवार खगेन्द्र अधिकारीले १० हजार ९१२ मतसहित पछ्याइरहेका छन् । 

प्रकाशित मिति : ६ मंसिर २०७९, मंगलवार १७:५९   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।