Logo

प्रमुख समाचार

रौतहट–१ मा माधव नेपालको अग्रता कायमै, एमालेका गुप्ता तीन हजार मतले पछि



जनकपुरधाम । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले अग्रता कायमै राखेका छन् । उनले निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका अजय गुप्तालाई तीन हजार मत पछि पारेका छन् ।

आठ हजार ५४ मत ल्याएर नेपालले अग्रता कायम राखेका छन् भने एमालेका गुप्ताले पाँच हजार ३९ मत ल्याएर पछ्याइरहेका छन् । नेपाल तीन हजार १५ मतले गुप्ताभन्दा अगाडि छन् ।

प्रकाशित मिति : ६ मंसिर २०७९, मंगलवार १९:५२   :  बजे

132
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।