जनकपुरधाम । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले अग्रता कायमै राखेका छन् । उनले निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका अजय गुप्तालाई तीन हजार मत पछि पारेका छन् ।
आठ हजार ५४ मत ल्याएर नेपालले अग्रता कायम राखेका छन् भने एमालेका गुप्ताले पाँच हजार ३९ मत ल्याएर पछ्याइरहेका छन् । नेपाल तीन हजार १५ मतले गुप्ताभन्दा अगाडि छन् ।




















प्रतिक्रिया