काठमाडौं । बाँके प्रतिनिधिसभा क्षेत्र नम्बर ३ मा नेपाली कांग्रेसले अग्रता कायमै राखेको छ ।
यहाँ कांग्रेसका किशोर सिंह राठोर ११ हजार ९२७ मतका साथ अग्रस्थानमा छन् भने नेकपा एमालेका किस्मत कुमार कक्षपतिले उनलाई ११ हजार १९८ मतका साथ पछ्याइरहेका छन् ।
राष्ट्रिय स्वतन्त्र पार्टीका देवेन्द्रनाथ शुक्लाले ४ हजार १९० मत ल्याएरका छन् ।




















प्रतिक्रिया