काठमाडौं । नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) क्षेत्र नम्बर १ मा नेपाली कांग्रेसका विनोद चौधरी आठ हजार ५८६ मतसहित अग्रस्थानमा छन् ।
उनलाई राष्ट्रिय स्वतन्त्र पार्टीका महेन्द्र सेन (ठकुरी)ले आठ हजार ३३० मतसहित पछ्याइरहेका छन् ।
महेन्द्र र विनोदको मतान्तर २५६ रहेको छ । त्यस्तै, जनता प्रगतिशील पार्टी नेपालका हृदयेश त्रिपाठी ६ हजार ५७२ मतसहित तेस्रो स्थानमा छन् ।




















प्रतिक्रिया