Logo

प्रमुख समाचार

ललितपुर–१ मा कांग्रेसका राणा निर्वाचित



ललितपुर–१ बाट प्रतिनिधिसभामा नेपाली कांग्रेसका उदयशमशेर राणा निर्वाचित भएका छन् । निर्वाचित अधिकृत बालकृष्ण निरौलाले राणा निर्वाचित भएको बताए । उनले अन्तिम मत परिणाम भने सिस्टममा चढाउने काम भएको बताए । राणा नेकपा एमालेका नवराज सिलवाललाई हराउँदै निर्वाचित भएका हुन् । 

प्रकाशित मिति : ७ मंसिर २०७९, बुधबार ०४:२६   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।