Logo

प्रमुख समाचार

विराजभक्तले काठमाडौंबाट खोले घन्टीको खाता



काठमाडौं प्रतिनिधि सभा क्षेत्र नम्बर ८ मा राष्ट्रिय स्वतन्त्र पार्टीका विराजभक्त श्रेष्ठ निर्वाचित भएका छन्। 

उनी निर्वाचित भएसँगै घन्टी चिह्न पाएको राष्ट्रिय स्वतन्त्र पार्टीले काठमाडौंमा खाता खोलेको छ। 

उनी १० हजार १०५ मतले विजयी भएका हुन्। 

उनका निकटतम प्रतिस्पर्धी हाम्रो नेपाली पार्टीका सुमन सायमीले ६ हजार १७४ मतले दोस्रो स्थानमा छन्। नेकपा एकीकृत समाजवादीका जीवनराम श्रेष्ठले ४ हजार ८७७ मत पाएर तेस्रो भएका छन्।    

प्रकाशित मिति : ७ मंसिर २०७९, बुधबार ०५:३३   :  बजे

15
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।