Logo

राजनीति

चितवन–२ मा रवि लामिछाने दोब्बरभन्दा बढी मतले अगाडि



चितवन । प्रतिनिधिसभा अन्तर्गत चितवन क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका रवि लामिछाने दोब्बरभन्दा बढी मतले अगाडि छन् । 

मतगणनाको पछिल्लो परिणाम अनुसार लामिछानेले १४ हजार ८११ मत पाउँदा उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका कृष्णभक्त पोखरेलले ६ हजार ९४१ मत पाएका छन् ।

लामिछाने र पोखरेलको मतान्तर ७ हजार ८७० छ । यस्तै, नेपाली कांग्रेसका उमेश श्रेष्ठले ६ हजार ६०८ मत पाएका छन् ।

प्रकाशित मिति : ७ मंसिर २०७९, बुधबार ०९:४३   :  बजे

48
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।