मोरङ । मोरङ ६ मा कांग्रेस उम्मेदवार शेखर कोइरालाले एमाले उम्मेदवार लालबाबु पण्डितसँगको मतान्तर फराकिलो पारेका छन् ।
अहिलेसम्म शेखर र लालबाबुबीचको मतान्तर २१६३ छ ।
पछिल्लो मत परिणाम अनुसार शेखरले ११ हजार ११३ मत प्राप्त गर्दा लालबाबु पण्डित ८ हजार ९५० मत सहित शेखरलाई पछ्याइरहेका छन् ।
मत गणना जारी रहेको मोरङ ६ मा राष्ट्रिय स्वतन्त्र पार्टीका यादवकुमार प्रधानले २ हजार ७६९ मत पाएका छन् ।




















प्रतिक्रिया