Logo

प्रमुख समाचार

शेखर लालबाबुभन्दा २१ सय मत अगाडि 



मोरङ । मोरङ ६ मा कांग्रेस उम्मेदवार शेखर कोइरालाले एमाले उम्मेदवार लालबाबु पण्डितसँगको मतान्तर फराकिलो पारेका छन् । 

अहिलेसम्म शेखर र लालबाबुबीचको मतान्तर २१६३ छ । 

पछिल्लो मत परिणाम अनुसार शेखरले ११ हजार ११३ मत प्राप्त गर्दा लालबाबु पण्डित ८ हजार ९५० मत सहित शेखरलाई पछ्याइरहेका छन् ।

मत गणना जारी रहेको मोरङ ६ मा राष्ट्रिय स्वतन्त्र पार्टीका यादवकुमार प्रधानले २ हजार ७६९ मत पाएका छन् ।

प्रकाशित मिति : ७ मंसिर २०७९, बुधबार १३:१६   :  बजे

60
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।