लमजुङ । माओवादी महासचिव देव गुरुङले पृथ्वी सुब्बा गुरुङलाई प्रतिनिधि सभा सदस्यमा विजय भएकोमा बधाई दिँदै वाम एकताको पहल गर्न अनुरोध गरेका छन् ।
प्रतिनिधि सभा सदस्यमा झिनो मतान्तरले पराजित भएपछि पृथ्वी सुब्बालाई बधाई दिन पुगेका देवले वामहरु एक हुनुपर्ने र यसको पहल गर्न आग्रह गरेको पृथ्वी सुब्बा निकट स्रोतले जनाएको छ ।
भेटमा दुवैले एमाले-माओवादी एकता टिकाउन नसकेकोमा समीक्षा गरेका थिए । लमजुङमा एमाले उपमहासचिव पृथ्वी सुब्बा गुरुङ र माओवादी महासचिव देव चुनावी प्रतिस्पर्धा भएको थियो । एमाले गुरूङ प्रतिनिधिसभामा निर्वाचित भएका छन् ।




















प्रतिक्रिया