Logo

राजनीति

पाल्पाका दुबै क्षेत्रमा एमालेको अग्रता



पाल्पा । पाल्पाका दुबै क्षेत्रमा नेकपा एमालेले अग्रता लिएको छ ।

पाल्पा-१ मा एमालेका नारायणप्रसाद आचार्य २०३६० मतसहित अग्रता लिइरहेका छन् । उनका प्रतिस्पर्धी नेपाली कांग्रेसका ज्ञानबहादुर गाहाले १२०९५ मत पाएका छैन ।

पाल्पा २ मा एमालेका ठाकुरप्रसाद गैरेले नेकपा (एकीकृत समाजवादी) का सोमप्रसाद पाण्डेयलाई पछि पारेका छन् । गैरेले १९७३८ मत पाएका छन् भने पाण्डेयले १५६४६ मत ल्याएका छन् । मतगणना जारी छ ।

प्रकाशित मिति : ८ मंसिर २०७९, बिहीबार १४:०६   :  बजे

93
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।