Logo

प्रमुख समाचार

सुनसरी–४ मा कांग्रेसका ज्ञानेन्द्रबहादुर कार्कीले लिए अग्रता



सुनसरी । सुनसरी क्षेत्र नम्बर–४ मा नेपाली कांग्रेसले अग्रता लिएको छ । पछिल्लो मतपरिणामअनुसार कांग्रेसका उम्‍मेदवार ज्ञानेन्द्रबहादुर कार्कीले १२ हजार १२२ मत पाएका छन् ।

उनलाई नेकपा एमालेका उम्‍मेदवार जगदीशप्रसाद कुसियतले १२ हजार ५ मतसहित पछ्याइरहेका छन् । जसअनुसार कसियतभन्दा कार्की ११७ मतले अघि छन् ।
।

प्रकाशित मिति : ८ मंसिर २०७९, बिहीबार १५:१७   :  बजे

198
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।