सुनसरी । सुनसरी क्षेत्र नम्बर–४ मा नेपाली कांग्रेसले अग्रता लिएको छ । पछिल्लो मतपरिणामअनुसार कांग्रेसका उम्मेदवार ज्ञानेन्द्रबहादुर कार्कीले १२ हजार १२२ मत पाएका छन् ।
उनलाई नेकपा एमालेका उम्मेदवार जगदीशप्रसाद कुसियतले १२ हजार ५ मतसहित पछ्याइरहेका छन् । जसअनुसार कसियतभन्दा कार्की ११७ मतले अघि छन् ।
।




















प्रतिक्रिया