Logo

प्रमुख समाचार

रुपन्देही–२ मा विष्णु पौडेलको अग्रता कायमै



रुपन्देही । रुपन्देही क्षेत्र नम्बर २ मा नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले मतान्तर बढाउँदै लगेका छन् । सुरुवाती मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टीका गणेश पौडेलभन्दा पछि परेका एमाले उपाध्यक्ष पौडेलले अग्रता लिएर मतान्तर बढाउँदै छन् ।

एमाले उपाध्यक्ष पौडेलले सूर्य चिन्हमा १७६६३ प्राप्त गरेर अघि छन् । दोस्रोमा रहेको घण्टीमा १६५३२ मत प्राप्त भएको छ भन् घर चिन्हमा राष्ट्रिय जनमुक्ति पाटीका केशव वहादुर थापाले  १४३८२ मत प्राप्त गरेको निर्वाचन कार्यालयले जनाएको छ। पौडेल र घण्टी बीच  अन्तर ११३१ रहेछ ।

प्रकाशित मिति : मंसिर ८, २०७९ बिहीबार  ५ : २८ बजे

231
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।