काठमाडौं । सिरहा क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्यमा नेकपा एमालेका रामशंकर यादव निर्वाचित भएका छन् । उनले कांग्रेसका पद्मनारायण चौधरीलाई २ हजार मतले पराजित गरेका हुन् ।
एमालेका यादवले २९ हजार ४६२ मतका साथ विजय हासिल गर्दा चौधरीले २७ हजार ३७९ मत प्राप्त गरे । सिराहा १ यसअघि कांग्रेस स्वर्गीय नेता प्रदीप गिरीले जितेका क्षेत्र हो ।




















प्रतिक्रिया