Logo

प्रमुख समाचार

कञ्चनपुर–१ मा बिना मगरलाई पराजित गर्दै एमालेका तारा लामा विजयी



कञ्चनपुर । कञ्चनपुर–१ बाट प्रतिनिधि सभामा नेकपा एमालेका तारा लामा तामाङ विजयी भएका छन् । राति सकिएको मतगणना अनुसार तामाङले २४ हजार ८९२ मत ल्याएर विजयी भए ।

उनले नेकपा माओवादी केन्द्रकी बिना मगरलाई ५ हजार ५४६ मतान्तरले हराए । बिना मगरले १९ हजार ३४६ मत प्राप्त गरीन् ।

यो क्षेत्रबाट २०७४ सालमा भएको चुनावमा बिना मगर विजयी भएकी थिइन् ।

प्रकाशित मिति : ९ मंसिर २०७९, शुक्रबार ०७:३८   :  बजे

69
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।