कञ्चनपुर । कञ्चनपुर–१ बाट प्रतिनिधि सभामा नेकपा एमालेका तारा लामा तामाङ विजयी भएका छन् । राति सकिएको मतगणना अनुसार तामाङले २४ हजार ८९२ मत ल्याएर विजयी भए ।
उनले नेकपा माओवादी केन्द्रकी बिना मगरलाई ५ हजार ५४६ मतान्तरले हराए । बिना मगरले १९ हजार ३४६ मत प्राप्त गरीन् ।
यो क्षेत्रबाट २०७४ सालमा भएको चुनावमा बिना मगर विजयी भएकी थिइन् ।




















प्रतिक्रिया