Logo

प्रमुख समाचार

गुल्मी-१ : ज्ञवालीसँग मतान्तर बढाउँदै भण्डारी



गुल्मी । गुल्मी क्षेत्र नं १ मा प्रतिनिधि सभा सदस्यमा रोचक प्रतिस्पर्धा  भइरहेको छ । 

एमालेका उम्मेदवार प्रदीप ज्ञवाली र नेपाली कांग्रेसका उम्मेदवार डा. चन्द्र भण्डारीबीच कडा प्रतिस्पर्धा छ ।

ज्ञवाली भण्डारीभन्दा ७ सय ८ मतले पछाडि हुनुहुन्छ । ताजा मत परिणाम अनुसार ज्ञवालीले २७ हजार ७ सय ६५ मत पाउनु भएको छ ।  कांग्रेसका भण्डारीले २८ हजार ४ सय ७३ मत पाउनु भएको छ ।  

प्रकाशित मिति : ९ मंसिर २०७९, शुक्रबार ०८:१८   :  बजे

999
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।