Logo

प्रमुख समाचार

रुपन्देही-२ मा रोकियो मतगणना



रुपन्देही । रुपन्देही  क्षेत्र नम्बर २ मा मत गणना रोकिएको छ । दलका एजेण्टहरूले टिपेको भन्दा ३३ मत बढी बाकसमा भेटिएपछि अहिले रोकिएको हो ।

बुटवल वाड नम्बर ११ र बुटवल १३  को मतबक्सामा सबै पार्टीको एजेण्टले टिपेको भन्दा  ३३ मत बढ़ी बाकसमा  भेटेको हुँदा मतगणना स्थागति  भएको छ।

निर्वाचन आयोगले सर्वदलिया बैठक़ बोलाएको निर्वाचन अघिकृत उदविर नेपालीले बताए ।

प्रकाशित मिति : ९ मंसिर २०७९, शुक्रबार ०८:५९   :  बजे

114
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।