इलाम । नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्वाङ ३१६ मतले पछि परेका छन् । इलाम क्षेत्र नं २ का एमाले उम्मेदवार नेम्वाङले २८ हजार ४ सय ७० मत ल्याएका छन् ।
कांग्रेस उम्मेदवार डम्बरबहादुर खड्काले २८ हजार ७ सय ८६ मत ल्याएका छन् । २०७४ को निर्वाचनमा नेम्वाङ यही क्षेत्रबाट निर्वाचित भएका थिए ।




















प्रतिक्रिया