Logo

प्रमुख समाचार

सुनसरी–४ मा ज्ञानेन्द्र कार्की झिनो मतले अगाडि



सुनसरी । सुनसरी क्षेत्र नम्बर–४ मा नेपाली कांग्रेसका ज्ञानेन्द्रबहादुर कार्कीले झिनो मतले अगाडि छन् । पछिल्लो मतपरिणाम अनुसार कार्की नेकपा एमालेका जगदीशप्रसाद कुसियैतभन्दा १७६ मतले मात्र अघि छन् ।

पछिल्लो पटक प्राप्त मत परिणाम अनुसार सत्ता गठबन्धनको समर्थन पाएका कार्कीले २२ हजार ३४५ मत ल्याएका छन् भने एमालेका कुसियैतले २२ हजार १६९ मत पाएका छन् ।

प्रकाशित मिति : १० मंसिर २०७९, शनिबार १२:४०   :  बजे

183
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।