सुनसरी । सुनसरी क्षेत्र नम्बर–४ मा नेपाली कांग्रेसका ज्ञानेन्द्रबहादुर कार्कीले झिनो मतले अगाडि छन् । पछिल्लो मतपरिणाम अनुसार कार्की नेकपा एमालेका जगदीशप्रसाद कुसियैतभन्दा १७६ मतले मात्र अघि छन् ।
पछिल्लो पटक प्राप्त मत परिणाम अनुसार सत्ता गठबन्धनको समर्थन पाएका कार्कीले २२ हजार ३४५ मत ल्याएका छन् भने एमालेका कुसियैतले २२ हजार १६९ मत पाएका छन् ।




















प्रतिक्रिया