काठमाडौं । गृहमनत्री बालकृष्ण खाण रूपन्देही–३ बाट प्रतिनिधिसभा सदस्यमा हार्ने पक्का भएको छ ।
जारी मतगणनामा गन्न बाँकी मत र निकटतम प्रतिस्पर्धी राष्ट्रिय प्रजातान्त्र पार्टी (राप्रपा) दीपक बोहोराको अग्रता लगभग बराबरी भएकाले खाण हार्ने पक्कापक्की भएको हो ।
केही घन्टामै अन्तिम मतपरिणाम घोषणा हुने निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।




















प्रतिक्रिया