Logo

प्रमुख समाचार

सुनसरी-४ मा कार्कीलाई कुसियैतको कडा टक्कर



सुनसरी । सुनसरी प्रतिनिधि सभा क्षेत्र नम्बर ४ को जारी मतगणनामा सञ्चार, सूचना तथा प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्की र नेकपा एमालेका जगदीशप्रसाद कुसयैतबीच कडा टक्कर भइरहेको छ ।

पछिल्लो मत परिणामअनुसार कार्की झिनो मतले अघि छन् ।

कार्कीले २३ हजार १९४ मत पाएका छन् भने कुसियैतले २३ हजार १७१ मत पाएका छन् । उनीहरूबीच २३ मतको अन्तर छ ।

प्रकाशित मिति : १० मंसिर २०७९, शनिबार १४:५९   :  बजे

423
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।