काठमाडौं । इलाम प्रतिनिधिसभा क्षेत्र नम्बर २ मा मतगणना स्थगित भएको छ । अधिकृतको हस्ताक्षर नभएको ४० मतपत्र भेटिएपछि मतगणना स्थगित भएको हो ।
इलाम २ मा नेकपा एमालेका उपाध्यक्ष एवं पूर्वसभामुख सुवास नेम्वाङ र कांग्रेसका डम्बरबहादुर खड्काबीच प्रतिस्पर्धा भइरहेको छ ।पछिल्लो मतपरि
णाम अनुसार नेम्वाङले २९ हजार १३५ मत प्राप्त गरेका छन् भने खड्काले २९ हजार ५ मत प्राप्त गरेका छन् । कांग्रेसका खड्काभन्दा नेम्वाङ १३० मतले अगाडि छन् ।




















प्रतिक्रिया