Logo

बैंकिङ

सिटिजन्स बैंकले लियो पिन रिसेट व्यवस्था



सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडले मोबाइल बैंकिङको पिन आफै रिसेट गर्न सकिने व्यावस्था गरेको छ । 

अब मोबाइल बैंकिङको पिन बिर्सिए पनि बैंकको शाखामा गएर निवेदन दिने  झन्झट नुहने भएको हो। 

डिजिटल माध्यमबाट कारोवार गर्न सहयोग पुर्याउने उद्देश्यले यो सेवाको सुरुवात गरेको बैंकले बताएको छ।

यो बैंकको १११ वटा शाखा, ९९ वटा ए.टि.एम. र १०४ वटा शाखारहित बैंकिङ्ग एकाइहरु छन्। 

प्रकाशित मिति : ३० आश्विन २०७७, शुक्रबार १०:५८   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।