धनुषा । धनुषा-४ मा नेपाली कांग्रेसका महेन्द्र यादवले अग्रता कायम गरेका छन् ।
पछिल्लो मत परिणाम अनुसार कांग्रेसका यादवले २६ हजार ५ सय १० र एमालेका रघुवीर महासेठले २५ हजार ९ सय ६३ मत पाएका छन् । यस अघि महासेठले यादवलाई उछिन्दै अग्रता कायम गरेका थिए । तर, फेरि उनी पछि परेका हुन् ।




















प्रतिक्रिया