Logo

प्रमुख समाचार

सुनसरी–३ मा एमालेकी चौधरी पाँचहजार बढी मतले अघि, विजय गच्छदारको हार निश्चित



काठमाडौं । सुनसरी–३ मा नेपाली कांग्रेसका विजयकुरमा गच्छादारलाई पछि पार्दै नेकपा एमालेकी भगवती चौधरीले निरन्तर अग्रता लिइरहेकी छन् ।

८४ हजार दुई सय १८ मत गणना हुँदा एमालेकी चौधरी ५ हजार तीन सय १९ मतले अघि छिन् । उनले ३७ हजार ४ सय २० मत पाउँदा कांग्रेसका गच्छदारले ३२ हजार एक सय १ मत ल्याएका छन् ।

९२ हजार ५ सय मत खसेकोमा अब ८ हजार २ सय ८२ मत गन्न बाँकी छ ।

प्रकाशित मिति : १३ मंसिर २०७९, मंगलवार १३:३३   :  बजे

48
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।