सुनसरी । सुनसरी निर्वाचन क्षेत्र नम्बर ४ मा नेपाली कांग्रेसका ज्ञानेन्द्रबहादुर कार्कीले अग्रता कायमै राखेका छन् ।
अहिलेसम्म २४ वटा वडाकाे मतगणना सकिँदा सञ्चार मन्त्रीसमेत रहेका कार्कीले २३ हजार छ सय ८६ मत प्राप्त गरेका हुन् । उनी एक सय ६० मतले अघि छन् । उनले नेकपा एमालेका जगदीशप्रसाद कुसियैतले २३ हजार पाँच सय २६ मतसहित पछ्याइ रहेका छन् ।




















प्रतिक्रिया